back
NMB ad

विकास बैंकका सेयरधनीलाई खुसीको खबर,२० प्रतिशत बोनसपछि २१४ प्रतिशत हकप्रद !

Kumari bank ad

काठमाडौ । कन्काई विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १३ लाख १५ हजार ७८९ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैठकले बोनस पछि कायम चुक्तापूँजीको २१४ प्रतिशत अर्थात १ बराबर २.१४ को अनुपातमा हकप्रद शेयर दिने निर्णय समेत गरेको छ ।

बैंकको उक्त प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी मंसिर २५ गते बस्ने साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जानकारी दिएको छ ।

उक्त प्रयोजनका लागि आगामी मंसिर १० देखि शेयरधनी पुस्तिका बन्द हुनेछ । जसअनुसार, मंसिर ९ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकको बोनस र हकप्रद प्राप्त गर्नेछन् ।

प्रकाशित मितिः २०७३ मंसिर २

वि.सं.२०७३ मंसिर २ बिहीवार १६:०८ मा प्रकाशित

You can share this post!

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...