एनआइबिएलको तपाई कति कित्ता भर्दै, सय कि ६० लाख ?

काठमाण्डौं। एनआइबिएल क्यापिटल मार्केटको म्युचुअल फन्डले आज बिहीबारबाट प्रगति फन्ड निस्कासन सुरु गरेको छ। कम्पनीले १० रुपैयाँ अंकित दरका ६ करोड इकाइ निस्कासन सुरु गरेको हो।

कम्पनीको इकाइ मंसिर २० गतेसम्म भर्न पाइन्छ। एक जनाले कम्तिमा १०० कित्ता र वढिमा ६० लाख कित्तासम्मका लागि आवेदन दिन पाउँछ। कुल ६० करोड रुपैयाँको इकाइमध्ये पाँच करोड १० लाख इकाइमा सर्वसाधारणले सहभागित जनाउन पाउँछन्।

१६ मंसिर २०७३, १०।३०

२०७३ मंशिर १६ गते १०:५६ मा प्रकाशित

You can share this post!

खुल्यो नेपाल हाइड्रो डेभलपरको दुई लाख ६० हजार कित्ता आईपिओ !

विकास बैंकको सेयर छ ? छुट्ला है ६ प्रतिशत बोनस सेयर !

Related posts