कति छ प्रधानमन्त्रीको सम्पत्ति ? ४ महिनासम्म पनि सार्वजनिक भएन

काठमाण्डौं । हरेक प्रधानमन्त्रीले पदमा बहाल गरेको १५ दिनभित्रै सम्पत्ति सार्वजनिक गर्ने प्रचलनलाई अस्वीकार गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको विवरण गोप्य नै राखिरहेका छन् ।

कानूननतः पदमा बहाल रहेको ६० दिनभित्रैमा सम्पत्ति विवरण जनसमक्ष सार्वजनिक गर्नुपर्नेमा प्रचण्ड प्रधानमन्त्री बनेको ४ महिना पुगेको छ ।

गणतन्त्र स्थापना पछिका बर्षहरुमा प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण वेबसाइटबाट समेत सार्वजनिक गर्ने प्रचलन शूरु भएको छ । तर, प्रचण्डले यसलाई अहिलेसम्म अस्वीकार गर्दै आएका छन् ।

२३ मंसिर २०७३, ११।००

२०७३ मंशिर २३ गते १७:५७ मा प्रकाशित

You can share this post!

पोखरामा बाबुराम माथि सञ्जीव भट्टराईले किन हाने जुत्ता !

२९ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किन्न चाहनुहुन्छ ? तपाईसँग दुई दिन मात्र छ

Related posts