back
NMB ad

सेयर किन्दै हुनुहुन्छ ? दुई कम्पनीको मूल्य समायोजन भएको छ है

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आज आईतबार नेपाल एसबीआई बैंक र गरिमा विकास बैंकको सेयरमूल्य समायोजन समायोजन गरेको छ । दुबै बैंकको बोनसपछि मूल्यमा समायोजन भएको हो ।

नेपाल एसबीआइ बैंकको २८ प्रतिशत बोनसपछि नेप्सेमा सेयर मूल्य ११२० रुपैँया कायम भएको छ । बैंकको आधार मूल्य १०७१ रुपैँया रहेको छ ।

त्यस्तै, गरिमा विकास बैंकको २० प्रतिशत बोनस पछिको समायोजित सेयर मूल्य ३३७ रुपैँया निर्धारण गरेको छ । बैंकको आधारमूल्य तीन सय रुपैँया रहेको छ ।

२३ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २३ आइतवार १२:४५ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...