स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओ किन्ने भए पैसा ठिक गर्दै गर्नाेस् !

काठमाडौ । स्टान्डर्ड चार्टर्ड बैंकले चैत १ गतेदेखि फरदर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गर्ने भएको छ । बैंकको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । क्यामपिटलका अनुसरा बैंकले जारी गरेको सो एफपिओ चैत ४ गतेसम्म मात्रै किन्न पाइने छ ।

बैंकले १०० रुपैयाँ मूल्यमा प्रतिकित्ता ११९० रुपैयाँ थपेर प्रतिकित्ता १२९० रुपैयाँमा एफपिओ जारी गर्न लागेको हो । बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरका २५ लाख ५८ हजार १ सय १० कित्ता एफपिओ जारी गर्न लागेको जनाएको छ ।

प्रकाशित मितिः २०७३ फागुन २६

२०७३ फागुुण २६ गते ११:३५ मा प्रकाशित

You can share this post!

के तपाई कार किन्ने सोचमा हुनुहुन्छ ? एकपटक पढ्नुहोस्

IOC to reduce marketing charge on fuel products by 0.5 percentage point

Related posts