back
NMB ad

७५ करोड रुपैयाँ बराबरको ७ करोड ५० लाख इकाई नेप्सेमा सुचिकृत

Kumari bank ad

काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबिएल क्यापिटल लिमिटेडले ल्याएको सामुहिक लगानी कोष एनआइबिएल प्रगति फण्डको ७ करोड ५० लाख इकाई नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत भएको छ ।

एनआइबिएल प्रगति फण्डको ७५ करोड रुपैँया बराबरको ७ करोड ५० लाख इकाई सेयर नेप्सेमा आईतबार सूचिकृत भएको हो । इकाईका सेयरधनीले अबको एक हप्तापछि यो संख्याको सेयर कारोबार गर्न सक्नेछन् ।

गत मंसिर १६ गतेदेखि २० गतेसम्म क्यापिटलले १० रुपैँया दरको ६० करोड रुपैँया बराबरको छ करोड इकाईको एनआइबिएल प्रगति फण्ड सार्वजनिक गरेको थियो । तर फण्डको आकार भन्दा माग बढि भएपछि फण्डको आकार २५ प्रतिशतले बढाएर ७५ करोड पुर्याएको थियो ।

७ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत ७ सोमवार ११:०७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...