back
NMB ad

गोविन्द गौतमको परिवारलाई माओवादी केन्द्रले आज दियो ६ लाख राहत रकम

Kumari bank ad

कञ्चनपुर । भारतीय सीमा सुरक्षा बलले हत्या गरेका शहीद गोविन्द गौतमको परिवारलाई माओवादी केन्द्रले घोषणा गरेको ६ लाख राहत रकम आज हस्तान्तरण गरिएको छ । माओवादी केन्द्रकी नेता बिना मगरले कञ्चनपुर पुनर्वास नगरपालिका आनन्दबजारस्थित शहीद गौतमको परिवारलाई भेटेर राहत रकम हस्तान्तरण गरेकी हुन् ।

यसअघि गौतको १३ दिनको पुन्यतिथीमा माओवादी केन्द्रका नेता तथा कृषिमन्त्री गौरीशंकर चौधरीले माओवादी केन्द्रले शहीद परिवारलाई पार्टीको तर्फबाट ६ लाख राहत दिने घोषणा गरेका थिए ।

यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो मेची महाकाली अभियानका क्रममा शहीद परिवारलाई ५ लाख राहत दिने घोषणा गरेको थियो । रहत रकम एमाले नेता भीम रावलले हस्तान्तरण गरेका थिए ।

गत फागुन २६ गते सीमा बिवादका क्रममा भएको झडपमा भारतीय एसएसवीले गोविन्द गौमतको गोली हानी हत्या गरेका थिए । लगत्तैसरकारले उनलाई शहीद घोषणा गरेको थियो ।

 

१० चैत २०७३, १।००

वि.सं.२०७३ चैत १० बिहीवार १३:१८ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...