back
NMB ad

फेरि आयो नयाँ अफर, मासिक ८.९९ प्रतिशत ब्याजदरमा रेनोल्टका गाडी किन्न सकिने

Kumari bank ad

काठमाडौं। रेनोल्टको नेपालको आधिकारिक वितरक एडभान्स अटोमोबाइल्सले एक्सचेन्ज कार्निभल सुरु गरेको छ। यो एक्सचेन्ज कार्निभल हाल संचालनमा रहेको नयाँ वर्षको अफर रेनोल्ट वाउ अफरसँग समन्वय गरि ल्याइएको छ।

यो अफर अन्तर्गत अब न्यू एयर जम्छ किनकि एक्सचेन्जमा दम छ स्लोगान समेत ल्याएको छ। यो अफर अनुसार मासिक न्यूनतम किस्ताबन्दीमा रेनोल्टको क्वीड र डस्टर एक्सचेन्ज वा खरीद गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले ८ दशमलब ९९ प्रतिशत ब्याजदरमा गाडी किन्न सकिने जनाएको छ।

यो योजना अनुसार नगद छुट,दुर्इ वर्ष निशुल्क सर्भिस,एक वर्षको निशुल्क सडक करका साथै पाँच वर्षसम्मको विस्तारित वारेन्टी दिने कम्पनीले जनाएको छ।कम्पनीले डस्टर २८ हजार २ सय र क्वीड १३ हजार ३ सय ५७ रुपैयाँ मासिक किस्तामा किन्न पाउने सुविधा समेत ल्याएको छ।

एक्सचेन्ज कार्निभल काठमाडौंमा चैत ११देखि सुरु भएर १६ गते सकिदैछ।भैरहवाबिर्तामोडमा चैत्र १३ गते देखि चैत्र १५ गते सम्म, बुटवल/बिराटनगरमा चैत्र १६ गतेदेखि चैत्र १८ गतेसम्म र नारायणघाट/पोखरामा चैत्र १९ गतेदेखि चैत्र २१ गतेसम्म आयोजना हुँदैछ । एक्सचेन्ज कार्निभलमा स्पट फाइनान्सिङ तथा एक्सचेन्जको सुविधा उपलब्ध गराइएको कम्पनीले जनायो।

१५ चैत २०७३, ९।३०

 

वि.सं.२०७३ चैत १५ मंगलवार ०९:२० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...