अरुण काबेलीको १ करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत !

काठमाडौ । अरुण काबेली पावर लिमिटेडको एक करोड ५० लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से( मा सूचिकृत भएको छ ।

कम्पनीले गत जेठमा १५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

अरुण काबेलीले पाँचथर र ताप्लेजुङको सिमामा २५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मितिः २०७३ चैत २७

२०७३ चैत्र २७ गते १३:१८ मा प्रकाशित

You can share this post!

विद्युत चुहावट ३.२७ प्रतिशत घट्यो

अमेरिकामा नेपाल शो

Related posts