बैंकको सेयर बैशाख ५ गतेभित्र किनिसक्नुभयो भने पाउनुहुनेछ ५० प्रतिशत हकप्रद

नेपाल क्रेटिड एण्ड कमर्स ९एनसीसी० बैंक लिमिटेडले हकप्रद तथा साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकले वैशाख ६ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ ।

जसअनुसार, बैंकको साधारणसभा तथा हकप्रद खरिदमा भाग लिन वैशाख ५ गतेभित्रमा एनसीसी बैंकको सेयरधनी बनिसक्नुपर्ने भएको छ । बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गर्न वैशाख १५ गतेका लागि साधारणसभा डाकेको छ ।

हाल एनसीसी बैंकको चुक्तापुँजी चार अर्ब ६७ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब रुपैयाँ नाघ्नेछ । बाँकी एक अर्ब रुपैयाँ बराबरको पुँजी बैंकले चालु आर्थिक बर्षको खुद नाफा र बिकास बैंकहरुको स्वापबाट बचेको जगेडा कोषमा र

पकाशित मितिः २०७४ बैशाख १

२०७४ वैशाख १ गते १२:१३ मा प्रकाशित

You can share this post!

बैंकका सेयरधनीहरुले १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रदको यो अवसर नगुमाउनुहोला !

श्री एयरलाइन्सको ५० सीट क्षमताको जहाज आयो, १५ दिनभित्र थप दुईवटा जहाज आउँदै

Related posts