कक्षा सुरु भएकको डेढ महिनामा पनि विद्यार्थीले पुस्तक पाएनन्,अझै ६ लाख पुस्तक अभाव

काठमाडौ। शैक्षिक सत्र सुरु भएको डेढ महिनामा हुन लाग्दा पनि अझै पाठ्यपुस्तक अभाव भएको छ । विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मोवारी पाएको जनक शिक्षा सामग्री केन्द्र आफैंले संकलन गरेको तथ्यांकअनुसार अझै पनि ६ लाख थान पाठ्यपुस्तक अभाव छ ।

जनकशिक्षा केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नभएपनि अझै ६ लाख थान पाठ्यपुस्तक आवश्यक रहेको देखिएको बताए । जनकशिक्षा शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गर्दा पुस्तक छपाईमा ढिलो भएको पनि उल्लेख छ । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मितिः २०७४ जेठ १०

२०७४ जेष्ठ १० गते १२:१२ मा प्रकाशित

You can share this post!

संचयकोषले ६८० मेगावाटको हाईड्रोमा लगानी गर्ने,८० अर्बको लागतमा संचयकर्तालाई ४० प्रतिशत सेयर !

कस्तो आउँदैछ आगामि आर्थिक वर्षको बजेट ?

Related posts