उत्तारचढाबकाबीच सेयर बजार परिसूचक नेप्से र कारोबार दुवै घट्यो

काठमाडौ । सोमबार सेयर बजारमा परिसूचक नेप्से तथा कारोबार रकम दुवैमा गिरावट आएको छ । सोमबार नेप्से ८.९३ अंकले झरेको छ भने ६९ करोड ३५ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार उत्पादन समूह बाहेक बाँकी सबै समूह सूचक ओरालो लागेपछि बजार झरेको हो ।

2

यसदिन सोल्टी होटलको सेयर सबैभन्दा बढी ७ करोड ३३ लाख बराबरको किनबेच भयो । नेपाल लाइफ र सेञ्चुरी बैंकको पनि साँढे तीन करोड बढीको कारोबार भयो ।

3

प्रकाशित मितिः २०७४ असार २६

२०७४ असार २६ गते १७:४९ मा प्रकाशित

You can share this post!

बैंकको सेयर छ ? आजै पाउँदै हुनुहुन्छ २२% बोनस !

लगानीकर्तालाई ५०% हकप्रदको यो अवसरबारे जान्नुहोस् !

Related posts