back
NMB ad

एमाले नेता माधव नेपाल चढेको गाडी कसले गर्यो तोडफोड ?

Kumari bank ad

काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल चढेको गाडीमा गएराति तोडफोड भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले उनको स्मृतिमा पुष्पलालको जन्मस्थल रामेछाप बजारमा आयोजना आयोजना गरेको कार्यक्रममा भाग लिन शनिबार साँझ रामेछाप पुगेका नेपाल चढेको बा ५ प २७५० नम्बरको प्राइवेट गाडी पार्किङ गरेर राखेको अवस्थामा रामेछाप नगरपालिकाको रामेछाप बजारमा तोडफोड गरिएको हो ।

रामेछाप बजारका ताकाकोसी गेष्ट हाउसमा बसेका नेपाल चढेको गाडी गेष्ट हाउस नजिकै सार्वजनिक स्थलमा पार्किङ गरी राखिएको थियो । बिहान राखिएकै स्थानमा उनी चढेको गाडी शिसा फुटेको अवस्थामा भेटिएको थियो ।

घटनामा कांग्रेस कार्यकर्ताको हात रहेको एमालेको आरोप छ । यद्यपी कांग्रेसले त्यो अस्वीकार गरेको छ । फोटो गुगलबाट

प्रकाशित मितिः २०७४ साउन ८

वि.सं.२०७४ साउन ८ आइतवार १७:११ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...