रिया आइएमईबाट ५ लाख प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा हस्तान्तरण

काठमाडौं । साउन अन्तिम साताको अविरल बर्षाले नेपालको तराईका विभिन्न जिल्लामा पु¥याएको जनधनको क्षतिबाट प्रभावित परिवारको तत्काल राहत तथा पुनः स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मलेसियास्थित रिया आइएमईले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रु. ५,००,००० सहयोग स्वरूप हस्तान्तरण गरेको छ ।

रिया आइएमईका प्रमुख कार्यकारी अधिकृत स्पेन क्रिस्टेनसेनले नेपाली दुतावास मलेसियाका राजदुत डा. निरन्जनमान सिंह बस्न्यातलाई हिजो मलेसियास्थित नेपाली दुतावासमा भेटि उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मितिः २०७४ भदौ १३

२०७४ भदौ १३ गते १६:३३ मा प्रकाशित

You can share this post!

नाडा अटो शो सुरु

कुलमान घिसिङ भन्छन्ः उर्जामन्त्री र सचिवसँग मिलेर एक ढिक्का भएर काम गर्छाै

Related posts