back
NMB ad

८०% र ५०% हकप्रद निष्काशनको माग गर्दै कुन–कुन कम्पनि पुगे धितोपत्र बोर्ड ? पढ्नुहोस्

Kumari bank ad

काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सले हकप्रद निष्काशनका माग गर्दै नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । सांग्रिलाले ८० प्रतिशत हकप्रद निष्काशनका लागि अनुमाति मागेको हो भने सेन्ट्रल फाइनान्सले पनि ५० प्रतिशत हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

सांग्रिलाले १०ः८ अनुपातमा १ करोड ८ लाख ६७ हजार ७९८.५० कित्ता हकप्रद बिक्री गर्ने जनाएको छ । उक्त हकप्रदमा प्रभु क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

यस्तै सेन्ट्रल फाइनान्सले २ः१ अनुपातमा २६ लाख ४३ हजार ५३८.८० कित्ता हकप्रद बिक्री गर्न अनुमति मागेको हो । यसमा एनआइबीएल क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

प्रकाशित मितिः२०७४ भदौ १९

वि.सं.२०७४ भदौ १९ सोमवार १४:२९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...