असोज १८ देखि निष्काशन हुने आईपिओबारे जानिराख्नोस् !

काठमाडौ। सुनसरीको इटहरिमा केन्द्रिय कार्यालय रहेको १० जिल्ला कार्यक्षेत्र तोकिएको सपोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ असोज १८ गतेदेखि निष्काशन गर्न लागेको हो । निष्काशन बन्द हुने मिति छिटोमा असोज २३ गतेलाई तोकिएको छ ।

कुल निष्काशनमध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात ९ हजार कित्ता आईपीओ सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । सेयर निष्काशनपछि संस्थाको चुक्तापुँजी ६ करोड रुपैयाँ पुग्ने छ ।

प्रकाशित मितिः २०७४ असो २

२०७४ असोज २ गते १०:११ मा प्रकाशित

You can share this post!

सेयरधनीलाई २५०% हकप्रदको सुवर्ण अवसर !

दुई ठूला बैंकको १ अर्ब ८६ करोडको लगानीमा बन्न लागेको हाइड्रोबारे जान्नुहोस् !

Related posts