दाउराले हानेर छोराद्वारा आमाको क्रुरता पुर्वक हत्या

दोलखा भीमेश्वर नगरपालिका–८ का कुमार बस्नेतले आमालाई दाउराले टाउकोमा प्रहार गरीे आज हत्या गरेका छन् ।

बारीमा घाँस काटिरहेको अवस्थामा आमा खड्गमाया बस्नेतलाई ३५ वर्षीय कुमारले दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । खड्गमायाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले कुमारलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

२२ असोज २०७४

२०७४ असोज २२ गते २२:३८ मा प्रकाशित

You can share this post!

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा (अप्डेट )

सेयरधनीलाई ५०% बोनस,१०% नगद लाभाँश र बोनसपछि ५०% हकप्रद कुन कम्पनीले दिंदैछ ? जान्नुहोस् !

Related posts