हुम्ला । सिमीकोट गाउँपालिकाअन्तर्गत वडा नं ८ स्याडा गाउँमा लेखबाट बेँसीतिर झारेपछि एक्कासि घाँस खान छोडेर १० वटा झोपा र जुमा मरेका छन् ।
वडाध्यक्ष चक्रबहादुर बुढाले गाउँपालिकामा औषधि र प्राविधिक थप गर्नका लागि माग गरेपछि पालिकाका कार्यकारी अधिकृत अर्जुन दोर्जीले औषधि नेपालगञ्जमा नै थन्किएकाले एक मात्र हवाई यातायातले सामान ल्याउन पाँच–छ दिन लाग्ने कुरा जानकारी दिए । रासस
प्रकाशित मितिः २०७४ कार्तिक १७
वि.सं.२०७४ कात्तिक १७ शुक्रवार १०:४५ मा प्रकाशित