back
NMB ad

अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको श्वेतपत्रमा के छ त अर्थ सुधारका योजना ?

Kumari bank ad

काठमाडौ । राष्ट्रको समग्र आर्थिक अवस्था देखाउनको लागि सरकारले शुक्रबार श्वेतपत्र जारी गरेको छ । बाम नेतृत्वको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले संसदको बैठकमा प्रस्तुत गरेको श्वेतपत्र अनुसार अहिलेको अवस्थामा नेपालको अर्थतन्त्र निकै चुनौतिपूर्ण रहेको र समिष्टगत आर्थिक सूचकहरु नकारात्मक रहेका छन् ।

सरकारले बैङ्किङ क्षेत्रमा रहेका तरलता समस्या, सेयरबजारको उतारचढाव र देशको समग्र वित्तिय अवस्थालाई श्वेतपत्र मार्फत सम्बोधन गरेको छ । श्वेतपत्रमा रहेका सम्पुर्ण विवरण यहाँ हेर्नुहोस् ।

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2018/03/swetpatra-final.pdf” title=”swetpatra final”]

२०७४ चैत १६ गते प्रकाशित ।

वि.सं.२०७४ चैत १६ शुक्रवार २०:१५ मा प्रकाशित

You can share this post!

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आजदेखि झुलाघाट नाका बन्द   

आजदेखि झुलाघाट नाका बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४६

बैतडी, ४ वैशाखः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि...

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४०

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि...