back
NMB ad

रामेछापमा रा.वा बैंकको एटीएम सेवाको शुभारम्भ

Kumari bank ad

काठमाडौं । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा न. ८ रामेछाप बजार स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको एक समारोहका बीच एटीएम सेवाको शुभारम्भ गरिएको छ । यो समेत बैंकको एटीएमको संख्या १४१ पुगेको छ । उक्त एटीएम सेवाको रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगर र रावा बैंक क्षेत्रीय कार्यालय काठमाडौंका निमित्त क्षेत्रीय प्रमुख सोनी श्रेष्ठले संयुक्त रुपमा समुद्घाटन गर्नुभयो ।

उक्त समारोहमा क्षेत्रीय कार्यालय काठमाडौंका प्रवन्धकद्धय पुष्पा खनाल, रबिन्द्र पोखरेल, शाखा कार्यालय मन्थलीका शाखा प्रवन्धक अचुत बिष्ट, शाखा कार्यालय रामेछापका प्रवन्धक इन्द्रमणि दुलाल, राजनीतिकदलका प्रतिनिधि, स्थानीय उद्यमी व्यवसायी, कर्मचारीहरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १४१ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व रुपैंया निक्षेप संकलन, १ खर्व २१ अर्व रुपैंया कर्जा लगानी र ४ अर्व ३२ करोड रुपैंया खुद मुनाफा गरेकोे छ ।

२०७५ असोज १९ गते प्रकाशित

वि.सं.२०७५ असोज १९ शुक्रवार १३:३२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...