back
NMB ad

एनएमबी बैंकले ६ महिनामै कमायो १ अर्ब ११ करोड रुपैयाँ

Kumari bank ad

काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्षको पुसमसान्तसम्म १ अर्ब १० करोड ९९ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत वर्षको यही अवधिमा भन्दा खुद नाफा १५ प्रतिशतभन्दा बढीले वृद्धि गरेको हो । गत वर्ष खुद नाफा ९६ करोड २७ लाख रुपैयाँ गरेको रहेको थियो ।
बैंकले खराब कर्जा पनि घटाएको छ ।

गत वर्षको यसै अवधिमा बैंकको खराव कर्जाको अनुपात १.२० प्रतिशत थियो । अहिले त्यस्तो खराब कर्जा घटाएर ०.७६ प्रतिशतमा सिमित गरेको छ । एनएमबी बैंकको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ छ ।

२०७५ माघ १८ गते प्रकाशित

वि.सं.२०७५ माघ १८ शुक्रवार १०:४४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...