back
NMB ad

सुनको मुल्यमा अर्को नयाँ रेकर्ड कायम, तोलामा ५ सयले वृद्धि

Kumari bank ad

काठमाडौं । आइतवार नेपाली बजारमा सुनको मुल्य ५ सय रुपैयाले वृद्धि भएको छ । शुक्रबार ६५ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको छापावाला सुनको मूल्य आइतबार बढेर तोलामै ५ रुपैयाँले भएको हो ।

नेपाल सुनचाँदी माहासंघको अनुसार आइतबार छापावाला सुन प्रतितोला ६६ हजार ३ सय रुपैयाँ, तेजावी सुन ६६ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

यो नेपाली बजारमा हासम्मकै महंगो मूल्य हो । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्यमा निरन्तर वृद्धि भएको हो ।

महासंघले आइतबार प्रति १० ग्राम छापवाला सुनको मूल्य ५६ हजार ८ सय ४०, तेजाबी सुनको मूल्य प्रति १० ग्राम ५६ हजार ५ सय ८५ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै शुक्रबार प्रतितोला ७ सय ७० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढेर ७ सय ७५ रुपैयाँमा करोबार भइरहेको माहासंघले जनाएको छ ।

२०७६ साउन १९ गते प्रकाशित

वि.सं.२०७६ साउन १९ आइतवार १३:२८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...