back
NMB ad

पर्यटन मन्त्री योगेश भट्टराईले सम्पूर्ण नेपालीहरुसँग गरे सहयोगको अपिल

Kumari bank ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण बर्ष, २०२०’ अभियानलाई दृढतापुर्वक सघाउन स्वदेश तथा बिदेशमा रहेका नेपालीलाई अपिल गर्नुभएको छ । नेपाल भ्रमण बर्ष २०२० को संयोजकसमेत रहनुभएका  मन्त्री भट्टराईले आज अपिल जारी गर्दै सघाउन आग्रह गर्नुभएको हो ।

मन्त्री भट्टराईले एक अनुरोध पत्र सार्वजनिक गर्दै मन्त्री भट्टराईले फेसबुक, वेभसाइट, ट्वीटर र इनिष्टाग्रामलगायतका सामाजिक सञ्जालमा अभियानको लोगो राखिदिन आग्रह गर्नुभएको छ । अभियानलाई विश्वस्तरमा तथा नेपालभर प्रचार प्रसार गरी अनुपम प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको एक प्रमुख गन्तव्यको रुपमा विश्व पर्यटन बजारमा नेपाललाई दिगो रुपमा स्थापित गर्नका लागि सहयोग पुर्याउन मन्त्री भट्टराईले आग्रह गर्नुभएको छ ।

‘स्वदेश तथा बिदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई, दिदी बहिनीहरुले नेपाल भ्रमण बषए २०२० भियानलाई प्रारम्भिक रुपमा सहयोग गर्नका लागि आफूले प्रयोग गर्ने (नीजि तथा आफ्ना संघ/संस्थाहरुको समेत) सामाजिक सञ्जाल (वेभसाइड, फेसबुक, ट्वीटर, इन्स्टाग्राम, लगायतमा यस अभियानको लोगो राखिदिनहुन तथा सार्वजनिक एवं नीजि क्षेत्रका संगठित संस्थाहरुले पनि यस कार्यलाई उत्साहकासाथ साथ दिनुहुन हार्दिक अनुरोध छ,’ मन्त्री भट्टराईको अपिलमा भनिएको छ ।

२०७६ साउन २७ गते प्रकाशित

वि.सं.२०७६ साउन २७ सोमवार ०८:४२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...