back
NMB ad

दरिँगाल खोलामा डुबेर ज्यान गुमाएकाको परिवारलाई पाँच/पाँच लाख क्षतिपूर्ति दिने सहमति

Kumari bank ad

धादिङ । धादिङ गजुरी स्थित दरिँगाल खोलामा डुबेर ज्यान गुमाएकाको परिवारलाई पाँच/पाँच लाख क्षतिपूर्ति दिने सहमति भएको छ । खोलामा एक्स्काभेटरले खाडल खनेर बनाएको ठूलो रहमा डुबेर ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति दिने भएपछि आफन्तले शव  बुझेका छन् ।

गजुरी –६ नवासी १८ वर्षीय भिमबहादुर स्याङ्तान, २३ वर्षीय सुमन स्याङ्तानको गहिरो खाडलमा परेर मृत्यु भएपछि आक्रोशित भिडले तीन वटा एक्स्काभेटरमा आगजनी गर्दै उचित क्षतिपूर्तिको माग गरेका थिए ।

छलफलमा व्यवसायीको तर्फबाट दुवै परिवारलाई पाँच /पाँच लाख क्षतिपूर्ति दिने सहमति गरेपछि मृतकका आफन्तले पोष्टमार्टम पछि शव बुझेर लगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार बैदवारले जानकारी दिए ।

२०७६ साउन २७ गते प्रकाशित

वि.सं.२०७६ साउन २७ सोमवार १३:२३ मा प्रकाशित

You can share this post!

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...