back
NMB ad

बाढीबाट २ अर्बको क्षति, तत्कालीन मर्मतलाई ३८ करोड आवश्यक

Kumari bank ad

काठमाडौं । गएको असार २७ देखि २९ गतेसम्म ३ दिन भएको वर्षात्का कारण देशभर २ अर्ब ११ करोड २२ लाख रुपैयाँको क्षति भएको छ ।

बर्षातसँगै आएको बाढीले सबैजसो प्रदेशमा नदी तथा नहर कटान गरेकोमा क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माण गर्न उक्त रकम लाग्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पत्रकार सम्मेलनमार्फत बिहीवार जानकारी दिएको हो ।

बाढीले प्रदेश २ का संरचनामा सबैभन्दा बढी, साथै प्रदेश १, ३, ५ र सुदूरपश्चिम प्रदेशमा पनि क्षति र्पुयाएको विवरण मन्त्रालयले दिएको छ ।

क्षतिको आपतकालीन व्यवस्थापनमा जलस्रोत तथा सिँचाइ विभागमार्फत ५ करोड रुपैयाँ खर्च भएको छ । सो रकमबाट बाँसका बाटा ठड्याउने, तेस्र्याउने, बोरामा माटो भरेर ग्याबलिन जालीको प्रयोग गरी तटबन्ध गर्ने जस्ता काम गरिएकोे मन्त्रालयले बताएको छ ।

तत्कालीन मर्मतलाई ३८ करोड २२ लाख रुपैयाँ आवश्यक रहेको मन्त्रालयको आकलन छ, आर्थिक अभियानमा समाचार छ।

२०७६ साउन ३१ गते प्रकाशित

वि.सं.२०७६ साउन ३१ शुक्रवार ०७:१३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...