मकवानपुर । आज भदौ २२ गते आइतवार राक्सिङ गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । चेपाङ जातिको छोनाम पर्वको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विज्ञप्ती जारी गर्दै २२ गते न्वागी पनि परेकाले न्वागी उत्सव गरिने बताउनुभएको छ ।
२०७६ भदौ २२ गते प्रकाशित
वि.सं.२०७६ भदौ २२ आइतवार ०८:१२ मा प्रकाशित