back
NMB ad

इन्फिनिटी लघुवित्तले १५.७९ प्रतिशत लाभांश दिने

Kumari bank ad

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको ४६ औं बैठकले शेयर धनीहरुलाई १० प्रतिशत वोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यसैगरी कम्पनीले कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि शेयरधनीहरुले प्राप्त गर्ने छन ।

कम्पनीले अघिल्लो वर्षको जेठ महीनामा सर्वसाधारणका लागि आईपीओ जारी गरी विक्री गरेको थियो ।

२०७६ भदौ ३१ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३१ मंगलवार ११:१९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...