back
NMB ad

शिक्षक सेवा आयोगले फेरि गर्यो प्रावि तहको नतिजा संशोधन, (जिल्ला र नामसहित)

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले प्रावि तहको नतिजा धमाधम सार्वजनिक गरिरहको छ । हालसम्म आयोग ४५ जिल्लाको अन्तिम नतिजा सार्वजनिक गरिसकेको छ ।

सोमवार मात्र हिमाली जिल्ला मनाङ, मुस्ताङ, काठमाडौं, ललितपुर र भक्तपुरको अन्तिम नतिजा प्रकाशन गरेको थियो । यसैविच आयोगले एक सुचना जारी गर्दै नतिजा संशोधन गरेको जानकारी गराएको छ ।

यो पनि पढ्नुहोस्  प्रावि तहको नतिजा प्रकाशन पुग्यो काठमाडौंदेखि हिमालपारीको जिल्लासम्म

आयोगको निर्णयानुसार २०७६ भदौ २२ गते प्रकाशित दाङ जिल्लाको प्रावि तहको वि.न. १०९÷०७४÷०७५ अन्तिम नतिजामा कारणवस अन्यथा हुन गएकाले संशोधित नजिता प्रकाशित गरेको छ ।

हेर्नुहोस् संशोधित जिल्लाको नतिजा

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/1568706810दाङ-सूचना.pdf” title=”1568706810दाङ सूचना”]

यो पनि पढ्नुहोस् भर्खरै सार्वजनिक भयो अन्य थप जिल्लाका प्रावि तहको अन्तिम नतिजा

२०७६ भदौ ३१ गते प्रकाशित

 

वि.सं.२०७६ भदौ ३१ मंगलवार १३:५० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...