back
NMB ad

सेयर बजारः साताको पहिलो कारोवार दिन नेप्सेमा भिषण पहिरो

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोवार दिन नेप्से आज १६ दसमलव पाँच अंकले घटेर ११ सय ३९ दसमलव २५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव ४९ अंकले घटेर दुई सय ४९ दसमलव ७१ अंकमा पुुगेको छ ।

एक सय ६६ कम्पनीहरुको पाँच हजार आठ सय ९६ वटा कारोवारमा आठ लाख ४८ हजार छ सय ६२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम २२ करोड ६९ लाख ५० हजार दुुई सय ३८ रुपैयाँ पुगेको छ ।

११ वटा समुहको कारोवार भएकोमा अन्य समुहको सुचक सामान्य अंकले बढेपनि बाँकी समुहको सुचक उच्च अंकले बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुुचक ११ दसमलव ३३ अंकले घटेर एक हजार ४७ दसमलव नौ अंकमा पुुगेको छ ।

बिकास बैंक समुहको सुुचक १८ दसमलव १९ अंकले घटेर १५ सय ४८ दसमलव ८१ अंकमा पुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुुचक पनि घटेका छन ।

आज बढी कमाउने कम्पनीको सुचीमा बेष्ट फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा रिलायन्स फाईनान्स परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज शिवम सिमेन्ट परेको छ ।

२०७६ असोज ०५ गते प्रकाशित

वि.सं.२०७६ असोज ५ आइतवार १६:०१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...