कर्मचारीकै मिलेमतोमा पौने ५ करोड चोरी

काठमाडौं । कृषि विकास बैंकका कर्मचारीको मिलेमतोमा भएको रुपैंया चोरी प्रकरणमा ४ करोड ८४ लाख रुपैयाँ चोरी भएको पुष्टि भएको छ ।

बैंकका कार्यवाहक उपमहाप्रबन्धक दीर्घवहादुर अर्यालका अनुसार ४ करोड ८४ लाख रुपैंया विभिन्न बैंकमा ट्रान्सफर भएको छ । त्यसरि ट्रान्सफर भएका मध्ये ५३ लाख रुपैयाँ झिकिएको छ ।

झिकेको रकममध्ये प्रहरीले ३१ लाख रुपैयाँ बरामद गरेको छ । बाँकी रकमको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जानाएको छ ।

२०७६ असोज ०८ गते प्रकाशित

२०७६ असोज ८ गते १५:१६ मा प्रकाशित

You can share this post!

यी वाणिज्य बैंकले गरे लाभांश घोषणा, हेर्नुहोस् ! कुन बैंकको कति ? (सूचिसहित)

सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को १२ करोड इकाइ सूचिकृत

Related posts