back
NMB ad

‘इन्टरनेशनल प्रोफेसनल एचिभमेन्ट अवार्ड-२०१९’ युएईमा सम्पन्न

Kumari bank ad

काठमाडौँ । सिजन मिडियाको आयोजना तथा नेपाल पत्रकार महासंघ युएई शाखाको संयोजनमा इन्टरनेशनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०१९ प्रदान गरिएको छ ।

संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबईमा आयोजित एक कार्यक्रमका बीच रातोपाटी डटकमका संस्थापक प्रधानसम्पादक ओम शर्मा, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष तथा प्रेस काउन्सिलका सदस्य खिल बहादुर भण्डारी, सफल खबरका सम्पादक सुरेशचन्द्र अधिकारी, पत्रकारहरु किरण मरहठ्ठा, कृष्ण प्रसाद आचार्य, लक्ष्मण खनाल ,यस्तै रातोपाटीका युएई प्रतिनिधि विनोद श्रेष्ठलाई पनि पत्रकारिता क्षेत्रमा विषेश योगदान गरेवापत अन्तराष्ट्रिय अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

यूएईमा वसोवास गर्ने नेपालीहरुलाई सम्मान तथा इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड कृषि पशुपक्षीमन्त्री चक्रपाणि खनाले प्रदान गर्नुभएको थियो । युएईमा सफल नेपाली व्यवसायी एवम् समाजसेवी डा. दिनेश आचार्यलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

यस्तै यूएईमा पर्यटन व्यवसायीमा क्रियाशिल एकेन्द्र थापा, लोक दोहोरी गायक दीप सागर थापा,वरिष्ट फोटोग्राफर राजभाइ महर्जन सुवाल,फोटोपत्रकार सागर श्रेष्ठ,फोटोग्राफर दिपेन्द्र मर्हजन,भवदेव थापालाई फोटोग्राफी क्षेत्रमा विशेष योगदान वापत अन्तराष्ट्रिय अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

त्यसै गरि शिक्षा व्यवसायी सिजी एजुकेशनका हेड गार्ली अग्रवाल, यातायात व्यवसायी देबेन्द्र प्रधान, बुढानिलकण्ठ नगरपालीका वडा नं. १ का अध्यक्ष सुरेन्द्र लामा, हेन्डीक्राफ्ट व्यवसायी हरि सेन्चुरी विक, लेखक तथा सहित्यकार पुष्पलता आचार्य, माधव प्रसाद अधिकारी,कराते प्रशिक्षक पूर्ण प्रसाद श्रेष्ठ, समाजसेवी शोभा कुमारी गिरी अधिकारी, युवा व्यवसायी राम नारायण घिमिरे, पवन अधिकारी, कोरीयोग्राफर रोजिन शाक्य, महिला नेतृ सन्तोषी शाही, रेजिना तुलाधर, महिला व्यवसायी विजय कोइरालालाई समेत अन्तराष्ट्रिय अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा मन्त्री खनालले युएईमा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीलाई नेपाल लगानी गर्न आह्वान गर्नुभएको थियो ।

कार्यक्रममा युएईमा क्रियाशिल व्यक्तित्वहरु डा. आसिफ सिद्दी अलिकी, सुरेस ढकाल, इ. मोहन शर्मा र चन्द्र प्रकाश सापकोटालाई विशिष्ट व्यक्ति सम्मान गरिएको थियो भने सुरेश ढाकाल,कल्पना राई, हिरालाल श्रेष्ठ, दिपक गुरुङ (दिपिका) र पिएस लिम्बु संकर श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

२०७६ असोज ०९ गते प्रकाशित 

वि.सं.२०७६ असोज ९ बिहीवार ०९:०६ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....