काठमाडौं । साविकको जिल्ला शिक्षा कार्यालय तनहुले शिक्षक सेवा आयोगबाट प्राथमिक तहमा स्थायी नियुक्तिको लागि सिफारिस भएका उम्मेदवार हरुलाई स्थानीय तह छनौट गर्नको लागि अनुरोध गरेको छ ।
कार्यालयले एक सूचना निकाल्दै सिफारिस भएका उम्मेदवार हरुलाई कात्तिक १४ गतेसम्ममा स्थानीय तह छनौट फारम भर्न आग्रह गरेको हो ।
सूचना
फारम
२०७६ कात्तिक ०६ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक ६ बुधवार १६:३१ मा प्रकाशित