२०७६ कात्तिक १० गते प्रकाशित
काठमाडौं । शिक्षा सवकास तथा समन्वय इकाई काठमाडौले शिक्षक सेवा आयोगबाट प्राथमिक तहमा स्थायी नियुक्तिको लागि सिफारिस भएका उम्मेदवार हरुलाई स्थानीय तह छनौट गर्नको लागि अनुरोध गरेको छ ।
इकाईले एक सूचना निकाल्दै सिफारिस भएका उम्मेदवार हरुलाई कात्तिक १६ गतेभित्र स्थानीय तह छनौट फारम भर्न आग्रह गरेको हो ।
हेर्नुहोस सूचना
वि.सं.२०७६ कात्तिक १० आइतवार ०६:५९ मा प्रकाशित