प्रा.वि. तहमा स्थायी नियुक्तिका लागि स्थानीय तह छनौटको यस्तो आयो सूचना

काठमाडौं । शिक्षा सवकास तथा समन्वय इकाई काठमाडौले शिक्षक सेवा आयोगबाट प्राथमिक तहमा स्थायी नियुक्तिको लागि सिफारिस भएका उम्मेदवार हरुलाई स्थानीय तह छनौट गर्नको लागि अनुरोध गरेको छ ।

इकाईले एक सूचना निकाल्दै सिफारिस भएका उम्मेदवार हरुलाई कात्तिक १६ गतेभित्र स्थानीय तह छनौट फारम भर्न आग्रह गरेको हो ।

हेर्नुहोस सूचना

२०७६ कात्तिक १० गते प्रकाशित

२०७६ कार्तिक १० गते ०६:५९ मा प्रकाशित

You can share this post!

'एक विद्यालय एक नर्स' छनौटको अन्तिम नतिजा सार्वजनिक (नामावली सहित)

साढे २ करोड बढि नगदसहित २५ जुवाडे पक्राउ (नाम सहित)

Related posts