back
NMB ad

चिलिमे जलविद्युत कम्पनीले २५% लाभांश दिने

Kumari bank ad

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयर लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने भएको छ ।कम्पनीले नेप्सेलाई गराएको जानकारी अनुसार लगानीकर्तालाई गत वर्षको नाफाबाट बोनस २० र नगद लाभांश ५ प्रतिशतसहित २५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने भनेपनि उक्त प्रस्ताव आगामी साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन ।

कम्पनीले २० प्रतिशत बोनसको लागि भन्दै ९५ करोड १६ लाख २७ हजार १५६ रुपैयाँ र नगद लाभांशको लागि २३ करोड ७९ लाख ६ हजार ७८९ रुपैयाँ छुट्याएको छ । कम्पनीका साधारण सभा मंसिर ११ गते हुने सूचनामा उल्लेख छ ।

कम्पनीको हाल ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७८२ रुपैयाँ चुक्ता पुँजी रहेको छ । बोनस वितरण पछि ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार ९३८ रुपैयाँ पुग्ने जनाइएको छ ।

२०७६ कात्तिक १९ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १९ मंगलवार ०९:०५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...