back
NMB ad

मन्त्रीहरुलाई उपत्यका नछाड्न आग्रह, आजै मन्त्रीपरिषद् हेरफेर !

Kumari bank ad

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बिहान ९ बजे बोलाइएको छ ।

शुक्रबारको सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठनको अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइए पनि सहमति जुट्न नसकेपछि फेरि सचिवालय बैठक बोलाइएको छ ।

स्रोतका अनुसार, सचिवालय बैठकले नयाँ मन्त्रीहरुको नाम टुंगो लगाउदैछ । सचिवालयबाटै हटाइने मन्त्रीहरुको समेत टुंगो लगाइनेछ।

मंगलबार दिउँसोसम्म मन्त्रिपरिषद् पुनर्गठनबारे शीर्ष नेताहरुबीच सहमति नभए पछि सचिवालयबाटै टुंग्याउन बैठक बोलाइएको छ । सचिवालयमा सहमति जुटे दिउँसै मन्त्रिपरिषद् पुनर्गठन र नयाँ मन्त्रीहरूको शपथ हुनेछ ।

प्रधानमन्त्री ओलीले मंगलबारकै मन्त्रिपरिषद बैठकमा यसबारे संकेत समेत दिएका छन् । बुधबार कोही पनि मन्त्रीलाई उपत्यका नछाड्न निर्देशन दिदैं मन्त्रिपरिषद पुनर्गठन हुने बताएका छन् ।

२०७६ मंसिर ०४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ४ बुधवार ०६:३३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...