फेरि आयो करार शिक्षकको थप नयाँ सूचि (नामावलीसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले धमाधम करार शिक्षकहरुको सूचि प्रकाशनलाई गति दिइएको छ । आयोगले एक सूचना जारी गर्दै थप करार शिक्षकको सूचि सार्वजनिक गरेको हो ।

बुधवार निमावि तहको नेपाली विषयको करार शिक्षकको सूचि प्रकाशित गरेको छ । आयोगले शिक्षक सेवा आयोग नियमावलि २०५७ को नियम २४ बमोजिम करार शिक्षकमा नियुक्ति गर्नको लागि सूची प्रकाशन गरेको जनाएको छ ।

हेर्नहोस् सूचि :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/15748617665.-Lower-secondary-level_web-Suchana-Nepali.pdf” title=”15748617665. Lower secondary level_web Suchana Nepali”]

२०७६ मंसिर १२ गते प्रकाशित

२०७६ मंशिर १२ गते ०७:०० मा प्रकाशित

You can share this post!

हलोदेखि हाइड्रोसम्म : मेगा बैंकले पायो आइएसओ प्रमाण–पत्र

माछापुच्छ्रे बैंकबाट पनि १० लाख चोरी

Related posts