युनाइटेड फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । युनाइटेड फाइनान्सले लगानीकर्तालाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरेर ७.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको यो प्रस्ताव राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ । युनाइटेडले गत वर्ष ५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।

२०७६ मंसिर १८ गते प्रकाशित

२०७६ मंशिर १८ गते ११:०५ मा प्रकाशित

You can share this post!

एकैदिन तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको भाउ

निर्वाचन भएका क्षेत्रलाई दुई दिनभित्र समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन

Related posts