विभिन्न पदमा खुल्यो जागिर (सूचनासहित)

काठमाडौँ । विभिन्न पदमा जागिर खुलेको छ । एक सूचना निकाल्दै राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगम लिमिटेडले कर्मचारी माग गरेको हो ।

नेपाल सरकार मातहतका निकायहरुमा सेवारत र अवकासप्राप्त उम्मेदवारले आवेदन दिन सक्ने सक्नेछन् भने आवेदनका लागि ११ पद तय गरिएको छ ।

हेर्नुहोस् सूचना :

२०७६ मंसिर २४ गते प्रकाशित

२०७६ मंशिर २४ गते ०९:०३ मा प्रकाशित

You can share this post!

स्थानीय सेवामा कार्यरत कर्मचारी सोही प्रदेशभित्र मात्रै सरुवा हुन पाउने

एनआईसी र द्वारिकाज ग्रूपबीच छूट सम्झौता

Related posts