back
NMB ad

अधिकृत तर्फ लोकसेवा आयोगले भोलि नै विज्ञापन गर्ने !

Kumari bank ad

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित तृतीय श्रेणी(अप्राविधिक) रिक्त पदमा पदपुर्तिको माग गर्दै लोक सेवामा पठाउँदै छ ।

सामान्य प्रशासन विशेष स्रोतका अनुशार मंगलबार(आज) विभिन्न सेवा समूहका छ सय ५० बढी अधिकृत पदको विज्ञापनका लागि आयोगमा पठाउन लागेको हो ।

आयोगको आफ्नो वार्षिक कार्य तालिका अनुशार राजपत्रांकित तृतीय श्रेणीको अधिकृत तर्फ भोली बुधबार विज्ञापन गर्ने कार्यक्रम रहेको छ ।

सामान्य प्रशासन मन्त्रालयले प्रशासन, लेखा, राजश्व, लेखा परीक्षण र परराष्ट्रको रिक्त दरवन्दी पठाउँदै छ । नियमित प्रशासनिक प्रक्रिया अनुशार मन्त्रालयले माग पठाएको हो । (प्रशासन डटकमबाट)

२०७६ मंसिर २४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २४ मंगलवार १६:१६ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...