राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका प्रकाशन गरेको छ ।  आगामी माघ ९ गते हुने निर्वाचनको लागि आज (बुधबार) निर्वाचन आयोगले तालिका प्रकाशन गरेको हो ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । फागुन २० गते १९ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिँदै छ । ९ गते १८ जनाका लागि निर्वाचन हुन लागेको हो ।

हेर्नुहोस् तालिका 

२०७६ पुस ०२ गते प्रकाशित

२०७६ पौष २ गते १२:२० मा प्रकाशित

You can share this post!

लोकसेवा आयोगको परीक्षा संचालन शाखाले निकाल्यो यस्तो जरुरी सूचना

एभरेष्ट बैंकलाई एनएमबीले उछिन्यो, बजार पुँजीकरणमा कुन–कुन कम्पनी अगाडि ?

Related posts