जागिरको अवसर : नेपाली सेनाले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

काठमाडौं । के तपाई रोजगारीको खोजिमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने जागिर खाने वातावरण सृजना भएको छ ।

नेपाली सेनाले तराई मधेश दु्रतमार्ग सडक आयोगजनाका लागि जनशक्ति आवश्यक भएकाले दरखास्ता आह्वान गरेको छ । विहीवार एक सूचना निकाल्दै नेपाली सेनाले विभिन्न पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।

हेर्नूहोस् सूचना :

२०७६ पुस ०३ गते प्रकाशित

२०७६ पौष ३ गते ०८:३१ मा प्रकाशित

You can share this post!

आयो फेरि विभिन्न जिल्लाका करार शिक्षकको थप नयाँ सूचि

प्रथम घर कर्जा : सानिमा बैंकले निर्माण खर्चको १०० प्रतिशतसम्म कर्जा दिने

Related posts