धादिङको रूबिभ्याली गाउपालिकाले दियो सार्वजनिक विदा

काठमाडौं । धादिङको रूबिभ्याली गाउपालिकाले सार्वजनिक विदा दिइएको छ । आउँदो पुस २७ गते आइतवारका दिन सार्वजनिक विदा दिएको छ ।

पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिन लागिएको गाउँपालिका प्रमुख चेरुङ तामाङले जानकारी दिनुभएको हो ।बैठकले पृथ्वी जयन्तीको दिन पर्यटन वर्ष २०२० लाई लक्षित गरी विभिन्न पर्यटकीय कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष तामाङको भनाइ छ ।

‘गाउँमा पर्यटक भित्र्याउनका लागि हो स्टे सञ्चालनका लागि विशेष पहल गर्ने छौं’ अध्यक्ष तामाङले भन्नुभयो, ‘प्रदेश सरकारसँग समन्वय गरी पर्यटकीय गतिविधि सञ्चालन गर्नेछौं ।’

२०७६ पुस ०८ गते प्रकाशित

२०७६ पौष १० गते १३:४९ मा प्रकाशित

You can share this post!

महिला सहयात्राको चार वर्ष यताकै उच्च लाभांश प्रस्ताव, बोनस र नगद कति ?

श्रमिकको न्युनतम तलब बढाउँदै, कति वृद्धि हुने ?

Related posts