back
NMB ad

धादिङको रूबिभ्याली गाउपालिकाले दियो सार्वजनिक विदा

Kumari bank ad

काठमाडौं । धादिङको रूबिभ्याली गाउपालिकाले सार्वजनिक विदा दिइएको छ । आउँदो पुस २७ गते आइतवारका दिन सार्वजनिक विदा दिएको छ ।

पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिन लागिएको गाउँपालिका प्रमुख चेरुङ तामाङले जानकारी दिनुभएको हो ।बैठकले पृथ्वी जयन्तीको दिन पर्यटन वर्ष २०२० लाई लक्षित गरी विभिन्न पर्यटकीय कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष तामाङको भनाइ छ ।

‘गाउँमा पर्यटक भित्र्याउनका लागि हो स्टे सञ्चालनका लागि विशेष पहल गर्ने छौं’ अध्यक्ष तामाङले भन्नुभयो, ‘प्रदेश सरकारसँग समन्वय गरी पर्यटकीय गतिविधि सञ्चालन गर्नेछौं ।’

२०७६ पुस ०८ गते प्रकाशित

वि.सं.२०७६ पुस १० बिहीवार १३:४९ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...