back
NMB ad

हिमालयन बैंकले दुई करोड ८३ हजार ४६० कित्ता एफपिओ निष्कासन गर्ने

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले दुई करोड ८३ हजार ४ सय ६० कित्ता एफपिओ निष्कासन गर्ने भएको छ। बैंकले सर्वसाधारण तर्फको शेयर स्वामित्व ३० प्रतिशत कायम गर्ने गरि एफपिओ निष्कासन गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले सर्वसाधारण तर्फको शेयर हिस्सा ३० प्रतिशत र्पुयाउन बैंकलाई एफपिओ निष्कासन गर्न सुझाएको हो। हाल बैंकको संस्थापक तर्फको शेयर स्वामित्व ८५ प्रतिशत र सर्वसाधारण तर्फको १५ प्रतिशत छ।

सर्वसाधारणतर्फ थप १५ प्रतिशत शेयर स्वामित्व र्पुयाउन बैंकलाई थप दुई अर्ब ८३ लाख ४६ हजार १९ रूपैयाँको पुँजी आवश्यक पर्छ । यसका लागि बैंकले थप प्रिमियमसहित एफपिओ निष्कासन गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५२ करोड रूपैयाँ छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।

२०७६ पुस ११ गते प्रकाशित

वि.सं.२०७६ पुस ११ शुक्रवार १५:३५ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १४:५६

चौतारा (सिन्धुपाल्चोक), ६ वैशाखः चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी...

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...