back
NMB ad

समायोजन हुँदै हवाई भाडा, यस्तो छ मन्त्रालयको तयारी

Kumari bank ad

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडा समायोजनको तयारी गरेको छ । मन्त्रालयले पहिलो चरणमा सुगम, दोश्रोमा पहाडी र अन्तिममा हिमाली जिल्लाको हवाई भाडा समायोजन गर्न लागेको हो ।

मन्त्रालयले गठन गरेको कार्यदलले बुझाएको सुझाव अनुसार चरणबद्ध रुपमा भाडा समायोजनको तयारीमा लागेको हो । पर्यटन मन्त्री योगेश भट्टराईले भ्रमण वर्षको सुभारम्भ अगाडीनै भाडा समायोजन गर्ने बताउदै आएका थिए ।

अहिले विदेशी र नेपालीलाई लिने हवाई भाडादर फरक फरक छ । नेपालीलाई भन्दा विदेशीलाई लिने हवाई भाडा दोब्बर महंगो भएको भन्दै पर्यटन व्यवसायीहरुले विरोध जनाउदै आएका छन् ।

२०७६ पुस २० गते प्रकाशित

वि.सं.२०७६ पुस २० आइतवार १५:१९ मा प्रकाशित

You can share this post!

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको टरवाइनको परीक्षण अन्तिम चरणमा   

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको टरवाइनको परीक्षण अन्तिम चरणमा   

वि.सं.२०८० चैत १५ बिहीवार १२:५६

ज्ञानेन्द्र न्यौपाने     रसुवा, १५ चैत : उत्तरी रसुवामा निर्माणाधीन...

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु   

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु   

वि.सं.२०८० चैत १५ बिहीवार १२:४४

अच्युत रेग्मी काठमाडौँ, १५ चैत : गत फागुन २३ गते...

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने   

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने   

वि.सं.२०८० चैत १५ बिहीवार १२:३७

काठमाडौँ, १५ चैत : पश्चिमी वायुको प्रभावले बागमती, कोशी र...