काठमाडौं । लोक सेवा आयोगले फेरि नयाँ सूचना जारी गरेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको बुटवल र सुर्खेत कार्यालयबाट संचालित स्थानीय तह अन्तर्गत प्रशासन सेवा, सा.प्र. लेखा समूह तह ५, सहायक/आ.ले.सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।
हेर्नुहोस् बुटवल कार्यालयको सूचना
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/78_सचिन_र_प्रकाश1.pdf”]
हेर्नुहोस् सुर्खेत कार्यालयको सूचना
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/वैकल्पिक_उम्मेदवार_सिफारिश_सूचना_3.pdf”]
२०७६ पुस २२ गते प्रकाशित
वि.सं.२०७६ पुस २२ मंगलवार १३:५१ मा प्रकाशित