फेरि जारी गर्यो लोकसेवा आयोगले यस्तो नयाँ सूचना

काठमाडौं । लोक सेवा आयोगले फेरि नयाँ सूचना जारी गरेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।

आयोगको बुटवल र सुर्खेत कार्यालयबाट संचालित स्थानीय तह अन्तर्गत प्रशासन सेवा, सा.प्र. लेखा समूह तह ५, सहायक/आ.ले.सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।

हेर्नुहोस् बुटवल कार्यालयको सूचना

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/78_सचिन_र_प्रकाश1.pdf”]

हेर्नुहोस् सुर्खेत कार्यालयको सूचना

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/वैकल्पिक_उम्मेदवार_सिफारिश_सूचना_3.pdf”]

२०७६ पुस २२ गते प्रकाशित

२०७६ पौष २२ गते १३:५१ मा प्रकाशित

You can share this post!

कर्मचारीलाई फाइदै फाइदा : विशेष प्रोत्साहन भत्तासहित यस्ता छन थप नयाँ सेवा/सुविधा

सरकारले असारसम्म ६० हजारलाई रोजगारी दिने, यसरी तयार गरिँदै छ बेरोजगारको सूची

Related posts