काठमाडौं । लोक सेवा आयोगले लिखित नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको छ । आयोगले विभिन्न कार्यालयबाट संचालित लिखित परीक्षाका नतिजा प्रकाशन गरेको हो ।
आयोगले खोटाङ, इलाम र धनकुटा कार्यालयबाट संचालित स्थानीय तह अन्तर्गत खुला तथा समावेशी, इञ्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौ तह, सव–इञ्जिनियरि पदको लिखित नतिजा सार्वजनिक गरेको जनाएको छ ।
खोटाङको लिखित नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
इलामको लिखित नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
धनकुटाको लिखित नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
२०७६ पुस २८ गते प्रकाशित
वि.सं.२०७६ पुस २८ सोमवार १७:२५ मा प्रकाशित