नेप्सेमा प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा प्रभु इन्स्योरेन्स को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रायोजनका लागी बुक क्लोज गर्ने भए पछि मूल्य समायोजन भएको हो ।

शेयर मूल्य समायोजनपछि कम्पनीको शेयर मूल्य ४००.९५ कायम भएको छ । ५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद लाभांश वितरण गर्न कम्पनीले माघ २४ गते साधारणसभा डाकेको छ ।

२०७६ माघ १० गते प्रकाशित

२०७६ माघ १० गते १०:३८ मा प्रकाशित

You can share this post!

भर्खरै लोकसेवा आयोगले निकाल्यो अत्यन्त जरुरी सूचना

कुमारी बैंकका संस्थापक सेयरधनीले बेच्दै छन् १ लाख ३० हजार कित्ता सेयर

Related posts