काठमाडौं । नेप्सेमा प्रभु इन्स्योरेन्स को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रायोजनका लागी बुक क्लोज गर्ने भए पछि मूल्य समायोजन भएको हो ।
शेयर मूल्य समायोजनपछि कम्पनीको शेयर मूल्य ४००.९५ कायम भएको छ । ५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद लाभांश वितरण गर्न कम्पनीले माघ २४ गते साधारणसभा डाकेको छ ।
२०७६ माघ १० गते प्रकाशित
वि.सं.२०७६ माघ १० शुक्रवार १०:३८ मा प्रकाशित