back
NMB ad

अब पत्रकारलाई पनि पेन्सन

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशस्थित सञ्चार रजिस्ट्रार कार्यालय हेटौंडाले महिला पत्रकारलाई प्रसूति भएको एक वर्ष अवधिभर आत्मनिर्भरता र सिर्जनात्मकता प्रवद्र्धन गर्न लेखन तथा प्रसारणवृत्ति प्रदान गर्ने भएको छ ।

प्रसूति भएको एक वर्षसम्म पत्रकारिता क्षेत्रमै क्रियाशील बनाइराख्न र आमा तथा नवजात शिशुलाई केही सयोग पु¥याउने उद्देश्यले लेखन तथा प्रसारवृत्ति प्रदान गर्न लागेको हो ।

सञ्चार रजिस्ट्रर कार्यालयले ३० वर्ष पत्रकारिता र ६० वर्ष उमेर पुगेका पत्रकारलाई जेष्ठ पत्रकार पेन्सनको व्यवस्था गरेका कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्थाबमोजिम सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशले तयार गरेको कार्यविधिकाअनुसार जेष्ठ पत्रकार पेन्सन मासिक रुपमा ३ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था रहेको सञ्चार रजिस्ट्रार रेवती सापकोटाले जानकारी दिनुभयो ।

२०७६ माघ १५ गते प्रकाशित

वि.सं.२०७६ माघ १५ बुधवार ०६:०२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...