प्रभु बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुनमा कति ?

काठमाडौं । बुधवार प्रभु बैंकले नयाँ व्यजादर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.५० प्रतिशत देखी ८.६० प्रतिशतसम्म रहेको छ।

बचत खातामा भने बैंकले न्युनतम ४.५० प्रतिशत देखी ६.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकको पुस मसान्तसम्मको बेसरेट ९.४५ प्रतिशत रहेको छ ।

जसलाई आधार मानेर बैंकले कर्जामा न्यूनतम १०.७ प्रतिशत देखी अधिकतम १४.४५ प्रतिशतसम्म ब्याज तोकेको छ ।

२०७६ माघ १५ गते प्रकाशित

२०७६ माघ १५ गते ११:२२ मा प्रकाशित

You can share this post!

कसले बेच्दै छ बैंक अफ काठमाण्डूको ३ लाख ७० हजार कित्ता संस्थापक शेयर ?

एनआईसी एशिया ग्राहकलाइ सामसुङ मोबाईल खरिदमा १५ प्रतिशतसम्म छुट

Related posts