काठमाडौं । लोक सेवा आयोगले भर्खरै नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले नतिजा सार्वजनिक गरेको हो ।
आयोगले राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रदेशको सहायक पद (नगद) चौथो तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
हेर्नुहोस् नतिजा
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/72_Result.pdf”]
२०७६ माघ १५ गते प्रकाशित
वि.सं.२०७६ माघ १५ बुधवार १३:२१ मा प्रकाशित